नेपाल

अनलाइन र मोबाइल पत्रकारिता तालिम सम्पन्न

कोहलपुर । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको सहयोगमा कोहलपुरमा दुई दिने अनलाइन र मोबाइल..

नेपाल युवा परिषद, बर्दिया शाखाद्वारा बृक्षारोपण

बर्दिया । नेपाल युवा परिषद, बर्दिया शाखाकाे आयाेजना तथा डिभिजन वन कार्यालय बर्दियाको सहयाेग, राजापुर नगरपालिका,..

बालविकास शिक्षाको गुणस्तरीय अभिवृद्धि हुनुपर्नेमा सरोकारवालाहरूको जोड

नेपालगन्ज । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा प्रारम्भिक बालविकास शिक्षाको..

कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश युवा सम्मेलन–२०२४ आयोजना हुदै

सुर्खेत । “उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मूल नाराका ’प्रदेश युवा..

बाँकेको खजुरामा घाँटी रेटिएको अवस्थामा फेला परे दम्पत्ती

खजुरा । बाँकेको खजुरा गाउँपालिकामा श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी..

लैङ्गिक हिंसा र एसिड–जलन ब्यबस्थापन अभिमुखिकरण सम्पन्न

नेपालगन्ज । नेपालगन्ज दुर्घटनामा हुने अपांगता मध्ये ५ प्रतिसत अपाङ्गता जलनको कारण हुने तथ्याकमा रहेको छ । महिला..

त्रिशुलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

काठमाडौ । त्रिशुलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको..

विद्यालयमा विश्राम कक्ष ब्यबस्थापनका लागी सामाग्री हस्तान्तरण

बर्दिया । विद्यालयमा विश्राम कक्ष ब्यबस्थापन पछि महिनावारीका बेला छात्राहरू अब कहिले पनि बिद्यालय छुट्नु..

त्रिभुवन विश्वविद्यालयले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि..