पत्रकार भैरव रिसालको निधन

|

काठमाडौं । अग्रज पत्रकार भैरव रिसालको निधन भएको छ ।रिसालको ९७ वर्षको उमेरमा निधन भएको हो ।  पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि सोमबार फ्रन्टलाइन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उहाँको निधन आज साँझ ७ः४५ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित रिसाल सूर्यविनायक नगरपालिका –४, दधिकोटमा बस्दै आउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

 

२०८१ चैत्र २३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।