खेलकूद

युरोकप : समूह उपविजेता बन्दै क्रोएशिया नकआउट चरणमा प्रवेश

काठमाडौं । युरोकप फुटबलमा क्रोएशिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको..

नेपाल सुपर लिगको उपाधी काठमाण्डौंलाई

काठमाण्डौं । नेपाल सुपर लिग ९एनएसएल०को उपाधि काठमाडौं रेजर्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई..

फोनिज सुर्खेतद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत् तथा सम्मान

सुर्खेत । हालै सम्पन्न भएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखामा नवनिर्वाचित पदाधिकारीहरुलाई..

थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जित्यो

काठमाडौं । त्रिदेशीय कप फुटबलको खेलमा नेपाल विजयी भएको छ । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको..

धम्बोझी क्लब बाँकेलाई हरायो सैनिक युथले

नेपालगन्ज / एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार सैनिक युथ क्लब झापाले घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३–२ ले..

एन्फा प्रेसिडेन्ट लिगमा त्रिवेणीको दोस्रो जित

नेपालगन्ज / लमजुङको त्रिवेणी युवा क्लबले जुम्लाको लेकाली युवा क्लबलाई एन्फा प्रेसिडेन्ट लिग फुटबलमा आइतबार २–१..

बाँकेको धम्बोझी र धादिङ समाज विजयी

नेपालगन्ज / लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लब बाँके र प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज..

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम

ईटहरी / शनिबार ईटहरीमा सम्पन्न सम्पन्न राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको छ..

खजुरामा तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

बाँके / बाँकेको खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा शुक्रबारदेखि अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड..