फस्ट अल नेपाल बक्सिङ च्याम्पियनशिपमा बाँकेको खत्री र सुनार विजयी

|

नेपालगन्ज / फस्ट अल नेपाल बक्सिङ च्याम्पियनशिपमा बाँकेको खत्री र सुनार विजयी भएका छन् ।

यही चैत्र २०७८मा काठमाडौको सातदोबाटोमा भएको महिला र पुरुष स्कूल बक्सिङ च्याम्पियनशिपमा, प्रशिक्षक दुर्गा गहतराजबाट प्रशिक्षित भएका बाँकेको विनायक एजुकेसन एकेडेमीका योग्य राज खत्रीले ५२ के.जी.मा गोल्ड मेडल र मंगल प्रसाद मा.वि,की रेबिका सुनारले ४० के.जी.मा रजत मेडल प्राप्त गर्न सफल भएका छन् ।

२०७८ चैत्र १०, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।