समाचार

गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ बार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज । नेपालगन्ज उप–महानगरपलिका वडा नम्बर २ बाँकेमा अवस्थित गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले..

डा.राजन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे रवि लामिछाने नेतृत्वको..

नेपालगन्ज निलसागर सेवा आश्रमले आफ्नो सातोैं वार्षिकोत्सव मनायो

नेपालगन्ज । नेपालगन्ज निलसागर सेवा आश्रमले आफ्नो सातोैं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ । प्रमुख..

राष्ट्रिय युवा संघ नेपाल जाजरकोटका अध्यक्ष सरोजजंग शाहद्धारा क्यान्सर पिडित सिंहलाई सहयोग प्रदान

खजुरा। जाजरकोट छेडागाड नगरपालिका १२ का क्यान्सर पिडित शेर बहादुर सिंहलाई युवाहरुले सहयोग प्रदान गरेका छन् ।..

नेपालगन्जका वरिष्ठ कलाकार सिंह उपचारका लागि सहयोगको आग्रह

नेपालगन्ज । नेपालगन्जका चर्चित तथा बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरी यतिबेला क्यान्सरबाट पीडित भई उपचारार्थ..

आज विश्व पर्यटन दिवस मनाइँदै

काठमाण्डौ । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।..

‘परदेशी-२’को गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रमा..

तमू सञ्चारकर्मी संघद्वारा नागरिक पत्रकारिता तालिम सम्पन्न

पोखरा । तमू (गुरुङ)  सञ्चारकर्मी संघ, कास्कीको आयोजना तथा तमु धिं नेपालको समन्वयमा २ दिने नागरिक पत्रकारिता तालिम..

परदेशी-२ चलचित्र असोज २६ गते प्रर्दशन हुदै

नेपालगन्ज / नेपालगन्ज आइपुगेको ‘परदेशी-२’को टिमले नेपालगन्जका विभिन्न विद्यालयहरुमा युवाहरुसँग भेट गरेपछि..