
बर्दिया । हात्तीको आक्रमणबाट बर्दियाका ३५ बर्षीय बेचन दहितको मृत्यु भएको छ । राजापुर नगरपालिका १० हप्ती कोटियाको एक किलो मिटर परा बाटोले आक्रमण गरेको स्थानीयले बताए ।
शनिबार राति घर फर्किंदै गर्दा उनलाई हात्तीले आक्रमण गेको हो । सुँड र खुट्टाले कुल्चिएको शरीरमा निलडाम देखिएको छ । उनको शव आईतबार बिहान फेला परेको छ ।