
काठमाडौं । लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छ्न् ।
आज बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्हरुले प्रदेशसभा बैठक बहिस्कार गरेका थिए ।
मुख्यमन्त्री केसीको पक्षमा ३२ मत आएको छ । एकजना तटस्थ रहेका छन् । प्रदेशसभामा ८० जना सांसद् छन् ।