
काठमाडौं। एमाले विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिँदै १० जना सांसदमाथिको कार्वाही फिर्ताको माग गरेका छन् । शुक्रवार राति एक संयुक्त वक्तव्य जारी गर्दै नयाँ पार्टी दर्ताबाट पछाडि हट्न नेता नेपाललाई आग्रह पनि गरेका छन ।
शुक्रबार बसुन्धरास्थित एक पार्टी प्यालेसमा केन्द्रीय सदस्य र सांसदहरुको छलफल पश्चात उनीहरुले वक्तव्य जारी गर्दै दल विभाजन गर्ने अध्यादेश पनि खारेजीको माग गरेका छन् ।
हेर्नुहोस् वक्तव्यको पूर्णपाठः–