महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् शुक्रबार ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा आयोजित ‘दोस्रो राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा ‘भर्चुअल’ बैठकमा बोल्दै उनले समाजमा विद्यमान विकृति, विसंगति र सबै प्रकारको हिंसा अन्त्यका लागि आवश्यक कार्यक्रम तय गरिसकिएको बताए । यस वर्षको राष्ट्रिय महिला अधिकार दिवसको नारा ‘लैगिंक हिंसा र विभेदको अन्त्य : आर्थिक रुपान्तरण अबको गन्तव्य’ रहेको छ भन्दै राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना समेत ब्यक्त गरेका छन् ।
|
२०७७ जेष्ठ १७, शनिबार प्रकाशित
© 2024: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC