प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिका प्रस्थान

|

अमेरिका,असोज ४।प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिका प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहको प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको हो ।

उपप्रधान मन्त्री प्रकाशमान सिंहले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिले सिंहलाई कार्यबहाक तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्नु हुनेछ र प्रधानमनत्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

२०८१ आश्विन ४, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।