एसाइलम पेन्डिङ एकबर्ष नपुगी वर्क वरमिट नदिइने सम्बन्धी अन्तिम नियम प्रकाशन

|

अमेरिकामा एसाइलम आवेदनका सन्दर्भमा वर्क परमिटका लागि आवेदन दिन एसाइलम पेन्डिङ रहेको एकबर्ष पूरा हुनुपर्ने लगायतका आधादर्जनबढी परिवर्तनका साथ नयाँ नियम आज फेडरल रजिस्टरमा प्रकाशित गरिएको छ । यो नियम अगस्त २५ देखि लागु हुनेछ ।

विस्तृत जानकारीको लागि यहाँ क्लिक गरि हेर्न सक्नुहुनेछ।

 

नयाँ नियम अनुसार युएससीआईएस वा अध्यागमन अदालतमा एसाइलम आवेदन दिएको ३६५ दिन पूरा भएपछिमात्र वर्क परमिटका लागि आवेदन दिन सकिनेछ । अहिलेसम्म एसाइलम पेन्डिङ रहेको १५० दिनपछि वर्क परमिटका लागि आवेदन दिन सकिने नियम रहेको थियो ।

२०७७ असार १३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।