
नेपालगन्ज,बाँके
अहिले नगरे कहिले गर्ने ! रक्त संचार केन्द्र (ब्लड बैंक) मा रगत आभाव रहेको हुनाले नेपालगन्ज वडानम्बर बाईसको आयोजना र नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाको सहकार्यमा हुने रक्तदान कार्यक्रममा सहभागी बन्न सम्पुर्ण मनकारी मनहरुलाई हार्दिक अनुरोध गर्दछौं।
मिति: २०७७ असार १० गते बुधबार समय: बिहान ०८ बजे देखि स्थान: नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाको भवन नहरपुर्वा (बाइपास रोड)