निजी विद्यालयका छाता सङ्गठनहरु प्याब्सन र नेशनल प्याब्सनले विज्ञप्ति प्रकाशन गरि विद्यालय शुल्क बुझाउन आग्रह

|

कोरोना भाइरस (कोभिड-१९) महामारीकाे कारण विद्यालय बन्द भए पनि निजी विद्यालयले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् ।

निजी विद्यालयका दुई ठूला छाता सङ्गठन प्याब्सन र नेशनल प्याब्सनले विज्ञप्ति प्रकाशन गरि विद्यालय बन्द भए पनि शुल्क बुझाउन भनेका छन् ।

 

 

२०७७ असार ८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।