एमालेको पहिलो जित : प्रेमबहादुर महर्जन दोब्बर मतले विजयी

|

काठमाडौं । ललितपुर २ मा नेकपा एमालेका उम्मेद्वार प्रेमबहादुर महर्जन विजयी भएका छन् ।

महर्जनले १९ हजार ८ सय ३४ मत ल्याए भने प्रतिवन्दी लौरो चिन्हका सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याएका छन् ।

गठबन्धनको कलम चिन्हका उम्मेद्वारले ९ हजार ५ सय ३९ मत ल्याएका छन् ।

२०७९ मंसिर ५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।