कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना सुरु,प्रारम्भिक चरणमा  शशांकको अग्रता

|

नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना पनि सुरु भएको छ ।
१४औँ महाधिवेशनअन्तर्ग खुला केन्द्रीय सदस्यका लागि सोमबार भएको मतदानको मत गणना आज ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको प्रारम्भिक मत परिणाम अनुसार डाक्टर शशांक कोइरालाले अग्रता लिएका छन् ।

शशांक शेरबहादुर देउवा, शेरख कोइराला र प्रकाशमान सिंह तीन जनाको प्यानलमा परेका थिए ।
पहिलो चरणमा १०० मत गणना हुँदा कोरालाले सबैभन्दा धेरै ५३ मत पाएका छन् ।

२०७८ पुष २, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।