
काठमाण्डौं / नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापनका इन्द्र बानियाँ निर्वाचित भएका छन् ।
दोस्रो चरणको निर्वाचनमा संस्थापन इतरका जगदीश्वरनरसिंह केसीलाई पराजित गर्दै बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।
बानियाँले १०८५ मत पाउँदा केसीले ९२७ मत पाए ।