राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

|

काठमाडौ । राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । राप्रपाको महामन्त्रीमा नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणा विजयी भएका छन् । निर्वाचन समितिले आधिकारिक घोषणा भने गरिसकेको छैन ।. राणा लिङ्देन प्यानलबाट नै महामन्त्री पदमा उम्मेदवारी दिएका थिए ।
शनिबार अबेर रातिसम्म भएको मतदानमा ३ हजार ८ सय ७३ मत खसेको थियो । कमल थापा पार्टी अध्यक्ष पदमा हारेका छन् । लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् ।

 

२०७८ मंसिर १८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।