
गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गर्रेका छन्। केही समययता प्रेममा रहेका फेसन डिजाइनर शरद केडियासँग ३५ वर्षीया जोशीले इन्गेजमेन्ट गरेको हो । इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम भने खुलाउनुभएको थिएन ।
अहिले इन्गेजमेन्ट गरेको कुरा जोशीले आफैंले पनि औपचारिक रूपमा सामाजिक संजाल मार्फत सार्वजिनक गरिसकेको छ ।
इन्दिरा र शरद हेलिकप्टरबाट इन्गेजमेन्ट गर्न खुम्बु क्षेत्र पुगेर उहाँहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका छन्।
इन्दिरा र शरदले औँठी साटेको सामाजिक सञ्जाल भिडियो टिकटकमा भाईरल भैरहेको छ ।
उहाँहरूबीच इन्गेजमेन्ट भएको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा पोस्ट गरी भिडियो सार्बजनिक गरिसकेका छन् ।