क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार युकेको साधरणसभा सम्पन्न

|

युके । क्वोने घोथाने घोन्डे गुरुङ्ग परिवार युकेको सम्पन्न भएको तेस्रो महाधिवेशन तथा ७ औं साधारणसभाबाट क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार युकेका क्याप्टेन पिताम्बर गुरुङ्ग अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा कुमार गुरुङ , महासचिवमा इन्द्र घोताने, सचीवमा ताउ गुरुङ ,कोषाध्यक्षमा जगदीश गुरुङ , सह-कोषाध्यक्षमा हेम गुरुङ चयन हुनु भएको छ ।

नवनिर्वाचित कार्यसमितिहरु यश प्रकार रहेको छ ।
१. श्री पिताम्बर गुरुङ – अध्यक्ष
२. श्री कुमार गुरुङ – उपाध्यक्ष
३. श्री ईन्द्र घोताने – महासचिव
४. श्री ताउ गुरुङ – सचिव
५. श्री जगदिश गुरुङ – कोषाध्यक्ष
६. श्री हेम गुरुङ – सह-कोषाध्यक्ष
७. श्री चन्द्रदेवी गुरुङ – चेलीबेटी प्रमुख
८. श्री पन्च गुरुङ – उपप्रमुख
९. श्री मीना गुरुङ – महासचिव
१०. श्री लिना गुरुङ – सचिव
११. श्री धुर्ब गुरुङ – कोषाध्यक्ष

२०७८ भाद्र २१, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।