इशाकाको नयाँ कार्यसमितिको अध्यक्षमा डिबि तामाङ चयन

|

खजुरा / खजुरा क्षेत्र सस्थागत बिधालय सङ्गठन ( इशाका) को नयाँ कार्यसमिति अध्यक्षमा डिबि तामाङ चयन भएका छन् । त्यसै गरि
उपाध्यक्षमा भोला कुमार मल्ल , सचिवमा कृष्ण भन्डारी, कोषाध्यक्षमा रामचन्द्र यादव, सह-सचिवमा नरेन्द्र ददेल र सदस्यहरुमा सलाहुद्धिन खान, चन्द्र ब. राना, सरिफ खान, सिह बहादुर थापा, योगेन्द्र शाही र बिरबहादुर सुनार चयन भएका छन् ।

२०७७ जेष्ठ ३०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।