राष्ट्रपतिद्बारा मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन

|

राष्ट्रपति विद्यादेवी भण्डारीलेमेलम्ची खानेपानी वितरणको उद्घाटन गर्नुभएको छ ।

शुक्रबारबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण सुरु गरेको छ ।

भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर उहाँले आयोजनाको औपचारिक उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागी थियो ।

२०७७ चैत्र २०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।