काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक राखेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।
मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफल र केही महत्वपूर्ण निर्णय गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । यस्तै प्रदेश सरकाहरुका विरुद्ध अविश्वासकाे प्रस्ताव आउन थालेपछि यसकाे विषयमा पनि छलफल भइरहेकाे छ ।






