नेकपाको अध्यक्षमा माधव नेपाल,ओलीलाई कारबाही

|

काठमाडौं । बबरमहलमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल पक्षको केन्द्रीय सदस्यको बैठकले ओलीलाई कारबाही गर्दै नेपाललाई नयाँ अध्यक्ष छानेको हो ।

२०७७ पुष ७, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।