रासस क्यालिफोर्नियाको प्रतिनिधिमा डोल्मा लामा नियुक्त

|

संयुक्त राज्य अमेरिका को क्यालिफोर्निया डेटलाईनमा समाचार सम्प्रेषण गर्ने गरी राष्ट्रीय समाचार समिति (National News Agency) ले स्थानीय समाचारदाता (स्ट्रिङ्गर)मा क्यालिफोर्निया बसोबास गर्दै आईरहेकी संचारकर्मी डोल्मा लामालाई नियुक्त गरिएको छ ।

नेपालको दोलखा स्थित तामाङ समुदायबाट छुट्टै खालको संघर्ष गर्दै हाल उनि अमेरिकन युनिभर्सिटि सोभरिगन न्यासन्,एरिजोनाबाट विध्याबारिधि समेत गर्दैछिन् ।

सरलता, स्पष्टता र आत्मविश्वास बोकेकी लामा अमेरिकाको ब्यस्त जिवनको बाबजुत पनि बचेको केहि समयलाई सदुपयोग गर्दै पत्रकारिताको माध्यम बाट नेपाली अन्तर्राष्ट्रीय डायस्पोरामा सामाजिक रुपान्तरणको निम्ति आफुले सकेको योगदान पुर्याईरहेकी छिन् र साथै सचांरकर्मी लामा विगत ५ बर्षदेखी हिमालय खबरमा आबद्ध थिईन् ऊनि हाल द वल्ड नेपाल न्यूज मा प्रधान सम्पादक रहेकी छिन् ।

राष्ट्रीय समाचार समितिलाई उच्च प्राथमिकता दिई जिम्वेवारी बहन गर्नुहुनेछ भन्ने पुर्ण विश्वासको साथ हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ ।

२०७७ मंसिर १७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।