बाँके / एच.सि.आर.सि. अस्पताल तथा कप्तान कृषि फर्मका अध्यक्ष डा. कुमार शान शाहले आफ्नो छोरा शोर्णजङ्ग शाहको जन्मदिनको अवसर पारेर नेपालगञ्ज २० गायत्रीनगर नयाँ वस्ती बसोाबस गर्ने सुकुम्वासी अति बिपन्न दलित तथा पूर्ण शारिरिक अपाङ्गता भएको ३ जनालाई आवास निर्माणको लागि रु. ७५००० आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । त्यस्तै निलसागर असहाय,अशक्त तथा जेष्ठ नागरिक सहायता केन्द्र नेपालगञ्जमा रहेका बालबालिका, बुवाआमाहरुको लागि खाजा तथा खाद्यान्नको सहयोग गरेका छन् ।
यसको साथै प्रदेश सभासद कृष्णा के.सी (नमुना) को नेतृत्वमा रहेको कोभिड १९ रिलिफ फण्डमा समेत डा. शाहद्धारा रु.५०,००० को सहयोग प्रदान गरिएको छ ।
|
२०७७ जेष्ठ २२, बिहीबार प्रकाशित
© 2024: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC