भिडियो हेर्नुहोस् :

भर्खर मात्र बजारमा आयको “मार्यो मायाले” गीतले धेरै दर्सक श्रोताहरुको मन जित्न थालेको छ। पारस सोनीको गित मार्यो मायालेमा गायिका रचना रिमाल र कमल बि. सी. माल्दाइको सुमधुर स्वर रहेको छ। पारस सोनीको सब्दमा गायक कमलले नै लय तथा संगीत बनायका थिय ।
काजीश श्रेष्ठको निर्देसनामा बनेको उक्त गीतको भिडियो छायांकन ज्ञानेन्द्र सर्माले गर्नुभयको थियो। त्यस्तै उक्त्त भिडियोमा चर्चीत मोडल रियासा दाहाल, बर्षा रानाभाट, किरण बि के, र सुदीप चौधरीले अभिनय गर्नुभयको छ। बांगेस्वरी म्युजीक कम्पनीले तयार पारेको उक्त गित एती बेला कमल बि सी माल्दाइको युट्युब च्यानलमा देख्न सकिन्छ । गित युटुवमा पनि निकै रुचाईएको र टिकटकमा पनि अत्याधिक भिडियो वनाईएको छ , 5 लाख भन्दा धेरै दर्शक स्रोताको नजरमा गित युटुबमा हेरिएको छ !