
बढैयाताल ( बर्दिया) / बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमलाई कोरोना संंक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या आएपछि कोरोनाको लक्षण र शंका लागे पश्चात् स्वाब संकलन गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी उपप्रमुखले दिनु भएको छ ।
नेपालमा कोरोना संक्रमणको पहिलो चरणबाटै बढैयाताल गाउँपालिकाको आइसोलेसन वार्डमा निर्माण ,व्यवस्थापन र निगरानीमा सक्रिय भएर लाग्नु भएको थियो ।