
२०७७ सालको विजयादशमीको शुभ अवसरमा चर्चित हास्य कलाकार केदार घिमेरे (माग्ने बुढो ) र उनको श्रीमती सिता देवी घिमिरे ले देश बिदेशमा बसेबास गरिरहनु भएका समस्त नेपालीहरुमा विजया दशमीको शुभकामना सन्देश The world Nepal news मार्फत पठाउनु भएको छ ।
घरमै बसौ, सुरक्षित रहौ भन्ने सन्देशका साथ शुभकामना ब्यक्त गरेका छन् ।