महावीर पुनले ४५ वर्षपछि दसैँमा नयाँ सुट

|

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले ४५ वर्षपछि दसैँमा नयाँ कपडा लगाउने भएका छन् । पुनले जीवनकालमै दोस्रो सुट पाएको भन्दै सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् ।

दाताको नाम नखुलाएपनि सामाजिक सञ्जालमा फुरुङ्ग हुँदै उनले लेखेका छन्, ‘यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन्, पुरानो जडौरी होइन, मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो, जुत्ता चाहिँ ६ वर्ष पुरानो हो ।’

२०७७ कार्तिक २, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।