बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकीय क्षेत्र कात्तिक १ गते देखि प्रबेश खुला

|
गुलरिया / बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकीय क्षेत्रमा कोभिट–१९ को संक्रमणले गर्दा बन्द रहेको निकुञ्ज कात्तिक १ गते देखि प्रबेश खुला गरिएको छ । विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोभिट–१९ ले सृजना गरेको स्वास्थ्य सुरक्षा संवेदनशिलतालाई मन्यनजर गरि ७ महिना अघि प्रबेद बन्द रहेको निकुञ्ज कात्तिक १ गते देखि स्वास्थ्य मापदण्ड लगाएतका शर्तहरु अवलम्ब गरि प्रवेश गर्न पाउने कुरा बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत महेश्वर प्रसाद निरौलाले बताए ।
जंगल सफारी र जंगल वाक पर्यटकिय गरिविधी गर्न मिल्ले गरि निकुञ्जमा प्रबेश खुला गरिएको हो ।

२०७७ कार्तिक २, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।