तामाङ कोअपेरेसन सोसाईटी अफ क्यालिफोर्नियाको महाधिवेशनको सुचना 

|

तामाङ कोअपेरेसन सोसाईटी अफ क्यालिफोर्नियाको बिधान अनुसार बर्तमान कार्यसमितीको २ बर्षे ( २०१९-२०२०) अबधि यही नोभेम्बर २४, २०२० मा पुरा हुदैछ । यसै सन्दर्भमा September 27, 2020 मा सम्पन्न भएको कार्यसमिति, संस्थापक सदस्य, Past President ज्युहरु, सल्लाहाकारज्युहरु समेतको Virtual उपस्थिती मा भएको Zoom Meeting को निर्णय अनुसार नयाँ समिती (2021–2022) चयन  र महाधिबेशका लागी तपशिलको निर्णय भएको जानकारी गराउदछौ ।

महाधिबेशन मिति: November 21, 2020

निर्बाचन मिति  (Election Committee):

 1) संयोजक,रतु लामा -(510-847-4457)

2) सदस्य ,प्रकाश लामा-(650-996-7618)

3) सदस्य ,आनी याङ्जेन लामा-(650-933-6721)

यसै गरी निर्बाचन समितीको Sept 30, 2020 तारिखमा सम्पन्न FACE TIME बैठकको निर्णय अनुस्सर निर्बाचनको लागी निम्न निर्णय भएको जानकारी समेत यसै सुचना मार्फत गराउदछौ ।

कार्यकाल (2021 -2022) तामाङ कोअपेरेसन सोसाईटी अफ क्यालिफोर्निया :-

1) BAY Area वरिपरी वा Northern California मा बसोबास गर्नु हुने र सामाजिक कार्य र नेतृत्व लिन ईच्छुक तामाङ समुदायका सम्पुर्ण साथीभाई, दिदी बहिनि, अग्रजहरु संस्थाको नेतृत्व (Board of Directors) मा आगामी कार्याकाल (2021- 2022) को लागीआई सेवा गर्न का लागी हार्दिक अनुरोध गर्दछौ । 

2) आबेदन गर्ने मिति: October 16 – November 15, 2020

3) Eligibility Verification पश्चात अन्तिम नामावली प्रकाशन मिति: नोभेम्बर 18, 2020

4) आवेदन तल उल्लेखित ईमेल मार्फत संस्थाले निर्धारण गरेको फ़र्म भरेर पठाउनु पर्नेछ र फर्म को निम्ति निर्बाचन समिती संग सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ ।(rattulama@yahoo.com)

आगामी कार्याकाल (2021- 2022) को लागि आबश्यक पदाधिकारी संख्या: 11

President: 1 

Vice President: 2 

General Secretary: 1 

Treasurer  1 

Secretary: 1 

Members: 5

– प्रेम लामा

अध्यक्ष ( 2019-2020)

(बिस्तृत जानकारिका लागी निर्बाचन समितिका संयोजक एब्ं सदस्यज्यू हरुलाई सम्पर्क गर्नु होला)

२०७७ आश्विन २८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।