भरतपुर । चितवनमा कोरोनाको संक्रमणबाट शनिबार एक पुरुषको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका–१५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यससँगै चितवनका २३ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ ।

© 2024: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC