बाँके / बाँकेमा हरेक हप्ताको शुक्रबार र शनिबार जिल्लाभरी निषेधाज्ञा कायम गरीएपछि यसको पक्ष र विपक्षमा आवाजहरु उठिरहेका छन । तर प्रशासन कार्यालयले भने निषेधाज्ञा अनिवार्य रुपमा पालना गर्न जिल्लावासीहरुलाई आग्रह गरेको छ ।
हप्तामा दुई दिन कायम गरीएको निषेधाज्ञाले स्थानिय ब्यापारी तथा सेवाग्राहीहरुलाई उल्झनमा पारेको छ । ग्रामिण भेगका स्थानियहरु यस बारे बेखबर छन । जसले गर्दा विभिन्न कामकालागि कोहलपुर, नेपालगन्ज लगाएतका क्षेत्रमा आउने उनिहरु अलपत्र हुने अवस्था देखिएको छ ।
हेर्नुहोस आज गर्न हुने र नहुने गतिविधिसहितको सूचना :