
बर्दिया / चौधरी ग्रुपको चाउचाउ उद्योग बासगढीका कामदारमा कोरोना संक्रमण देखापरे संगै उद्योग सिल गरिएको छ । चौधरी ग्रुपको चाउचाउ उद्योग बर्दिया बाँसगढीस्थित चौधरी समूहको सिजी फुड सिल गरिएको हो ।
बुधबार कोरोना परिक्षण गरेपछि महिला कामदारमा कोरोना देखिएको बाँसगढी इलाका प्रशासन कार्यालय जनाएको छ ।२०७३ सालमा चौधरी ग्रुपले बाँसगढी ४ पुष्पनगरको कारखानाबाट चाउचाउ उत्पादन गर्न शुरु गरेको थियो ।