बाँकेमा थप ६ जनामा काेराेना संक्रमण पुष्टि

|

बाँके / बाँकेका थप ६ जनामा काेराेना संक्रमण देखिए । भेरि अस्पताल र वागेश्वरि डाईग्नाेष्टिकमा गरिएकाे परिक्षण ६ जनालाई संक्रमण देखिएकाे हाे । स्वास्थ्य कार्यालय बाँकेका फाेेकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरि ल्यावमा काेहलपुरका २ र नेपालगन्जका २ तथा वागेश्वरि डाईग्नाेष्टिककाे परिक्षणमा नेपालगन्जका २ जनामा संक्रमण देखिएकाे हाे ।

याे संगै साेमबारसम्म बाँकेका ८३५ जनामा संक्रमण पुष्टि भएकाे छ ।                                

२०७७ भाद्र ८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।