नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० मा बेवारीसे शब फेला

|

नेपालगन्ज  / कोहलपुर नेपालगन्ज सडक खण्डको नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० कोद्दारपुरमा अन्दाजी ४० बर्षे पुरुषको बेवारिसे शब फेला परेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार उक्त शब करिब ३/४ दिन देखि रहेको हुनसक्ने र शब सडेको अबस्थामा फेला परेको घटना स्थल पुगेका प्रहरी निरीक्षक रण बहादुर बिष्टले बताए । उनले भने शब भएको ठाउ नजिकै ग्यालिनमा मदिरा पनि रहेको थियो ।

अहिलेसम्म शब भेटिएका आफन्तहरु कोहि पनि सम्र्पकमा नआएको समेत प्रहरीले जनाएको छ । मृतक ब्यक्तिको मृत्यु के कति कारणले भयो त्यो अनुसन्धानको पाटो रहेको समेत प्रहरीले जनाएको छ । थप बिबरण आउन बाँकी… -Paribeshkhabar

२०७७ भाद्र १, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।