नेपाल चलचित्र कलाकार संघको आगामी अन्तरक्रिया कार्यक्रम स्थगित

|

नेपाल चलचित्र कलाकार संघले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल मा पछिल्लो समयमा लकडाउन खुले लगतै कोरोना संक्रमितको संख्या बृदि भए संगै यसको कारण सबैको जनजीवनमा प्रभाव पारेको छ ।

यसै कारणले नेपाल चलचित्र कलाकार संघले आयोजना गर्न लागिरहेको कलाकारबिचको अनतरक्रिया र कार्यशाला निर्धारित कार्यक्रम हाललाई स्थगित भएको  द वर्ल्ड नेपाल न्युजका दिपक घिमिरे लाई जानकारी प्राप्त भएको छ ।

२०७७ श्रावण २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।