नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण

|

काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमितको संख्या दिनानु दिन बढीरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।

आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ ।छिल्लो २४ घण्टामा १ सय ३१ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार १ सय ५६ पुगेको छ।

२०७७ श्रावण २१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।