बालबालिकासंग प्रहरी प्रमुख ओम बहादुर राना

|

बाँके / बाँके जिल्ला प्रहरी कार्यालय बाँके, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा नेपालगंज उपमहानगरपालिकाका नगरस्तरिय बालक्लव संजाल अध्यक्ष अंकित मिश्राको अध्यक्षतामा नेपालगंज उपमहानगरपालिकाका बिभिन्न वडाका बाल क्लव सञ्जालका सदस्यहरु गरि ६५ जना प्रतिनिधिहरु विच जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रमुख ओम बहादुर रानाले साक्षात्कार गर्नुभएको छ ।

सो छलफल कार्यक्रममा प्रहरी प्रमुख रानाले बालअधिकार, बालहिँसा, बालश्रम, बाल दूरब्यवहार र न्यूनिकरण सम्बन्धि बारे छलफल गर्नुभएको थियो । सो छलफल तथा अन्तरक्रिया कार्यक्रममा बालिबालिकाले आ-आफनो विचार तथा प्रश्न सोधेका का थिए ।

२०७७ श्रावण ९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।