
एक समय का भाइरल कृष्ण वली र रुपा अभिभावक बनेका छन् । उनिहरुको जोडीलाई शुभचिन्तकहरु रुपा र कृष्ण कलियुगका लांघ राधा र कृष्णका जोडी हुन् भनेर उनिहरुलाई पुत्र लाभ भएको छ । कृष्णले बुवा बनेको भन्दै आफ्नो खुसी भाबुक हुँदै सार्वजनिक गरेका छन् ।
उनीहरु अभिभावक भएको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बधाई दिनेको ओइरो लागेको छ । उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेरणा दिने तथा संघर्षमुलक खालको छ । रुपाले कृष्णलाई जीवनको कहालि लाग्दो क्षणमा मा पनि साथ छोडिनन् र एक असल नारीको भुमिका निर्वाह गरिरहिन् ।
करेन्ट लागेर हात र खुट्टा गुमाएका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । उनिहरुले प्रेम बिबाह गरेका थिए साथै देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् । पुत्र लाभ भएपछी कृष्णले बुवा बनेको भन्दै आफ्नो खुसी भाबुक हुँदै सार्वजनिक गरेका छन् ।
२०७७ श्रावण ८, बिहीबार प्रकाशित