
एजेन्सी । अमेरिकाको अलास्कामा ७.८ म्याग्निच्युडको भुकम्प गएको छ । स्थानीय समय अनुसार बुधबार विहान अलास्काको समुन्द्री किनार केन्द्र भएर भुकम्प गएको हो ।
भुकम्पबाट ठुलो भौतिक क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बाटो र भवनहरु भत्किएका छन् । भुकम्प गएपछि सुनामीको खतरा औल्याइएको छ । अलास्काको समुन्द्री किनारमा सुनामी जानसक्ने उल्लेख छ ।
फोटो : बिबिसी