
काठमाडौं । हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अवसरमा कलाकारित क्षेत्रमा चर्चा कमाउन सफल गायक राजेश भण्डारी र शान्ति श्री परियारको स्वरमा रहेको सुन मेरी सानी तीज को मंगलबार सार्वजनिक भएको छ ।
गीतमा स्वर राजेश भण्डारी र शान्ति श्री परियारको रहेको छ भने शब्द विजय तिवारीको रहेको छ । माया भण्डारीको शब्द रहेको छ भने विपिन पौडेलले व्यवस्थापक गर्नु भएको गीतको निर्देशन राजेश भण्डारीले गर्नुभएको छ । छायांकन माधव पौडेल र गीतको कोरीयोग्राफी विक्रम राना मगरले गर्नुभएको छ भने गीतको निर्माण युनिक फिल्मस् बुटवलले गरेको हो । नेपाली समाजलाई गीतले निकै राम्रो सन्देश दिएको छ ।
https://www.youtube.com/watch?v=IwhWfX0ggjE