नेपालमा १ सय ४४ जना कोरोना पोजेटिभ

|

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मुलुकका विभिन्न‌ प्रयोगशालाहरुमा गरिएको परीक्षणमा १ सय ४४ जनामा संक्रमण देखिएको बताएका हुन् ।

थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।

२०७७ असार २९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।