बलिउडका चर्चित कलाकार अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको छ । अभिषेक बच्चनले अफिसियल आफनो टवीटरमा ट्वीट गरि आफू पनि संक्रमित भएको जनाएका थिए ।
र अहिले उनका परिवार,दर्शक तथा शुभचिन्तक हरु सबैले सामाजिक संजालमा उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्।
कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भर्ना भएको उनले जानकारी दिएका छन् ।उनलाई नानावती अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालले सम्बन्धित निकायलाई जानकारी दिएको तथा परिवार र कर्मचारीहरुको पनि कोरोना परीक्षण गरिएको उनले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
२०७७ असार २८, आईतवार प्रकाशित