संघिय साँसद तुलसा थापाद्धारा बर्दियाको चार स्थानीय तहहरुको स्वास्थ्य सामाग्री हस्तान्तरण

|

बर्दिया / नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को नेतृ तथा संघिय साँसद तुलसा थापाद्धारा आज बर्दियाको चार स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण भएको छ ।
बर्दियामा महिलाहरुलाई क्वारेन्टाइनमा बसेको कोरोना माहामारीको बिरामीहरुको लागी स्वास्थ्य सामाग्री करिब १० लाखको हस्तान्तरण गर्नुभएको हो ।नेपाल कम्युनिष्ट पार्टि (नेकपाको) महिला नेतृ तथा संघिय साँसद तुलसा थापाले आज बर्दियामा माक्र्स सर्जिकल पाचँ सय थान ,एन ९५ थान माक्र्स ५सय थान, पंजा ५ सय जोडा, सेनिटाईजर तिन सय थान, आइ आर थर्मोमिटर ५थान, गाउन ३० थान , सजीकल प्याड पाचँ सय थान गरी करीब १० लाखको स्वास्थ्य सामाग्री बर्दियाको चारवटा स्थानीय तहहरुमा वितरण गर्नको लागी सम्वन्धी स्थानीय तहमा प्रमुखहरुलाई हस्तान्तरण गर्नुभएको जानकारी दिनुभयो उक्त सामाग्रीहरु बढैयाताल गाँउपालिकाको अध्यक्ष लाल वहादुर श्रेष्ठलाई संघिय साँसद तुलसा थापाले सवास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।

२०७७ असार १९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।