जुम्ला केन्द्रविन्दु भएर गयो भुकम्प

|

काठमाडौं । जुम्ला केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बेलुका १० बजेर २५ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जुम्लाको नराकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

२०८१ फाल्गुन २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।