दोलखा । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (बिहीबार) साँझ साँझ ७ बजेर ५६ मिनेट जाँदा दोलखाको ओराङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का दोलखासँगै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । क्षतिको विवरण आउन बाँकी छ ।
|
२०८१ कार्तिक २२, बिहीबार प्रकाशित
© 2024: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC