बालमैत्री स्थानीय शासन सम्बन्धि १ दिने अभिमुखीकरण सम्पन्न

|

म्याग्दी । बालमैत्री स्थानीय शासन सम्बन्धि १ दिने अभिमुखीकरण म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वार्ड नम्बर २ मा आज सम्पन्न भएको  छ ।

अन्नपुर्ण गाउँपालिका स्तरीय अभिमुखिकरण सम्पन्न गरेर वार्ड स्तरीय अभियान सुरु गरिएको छ ।

हाल सम्म ३ वटा वार्डमा अभिमुखिकरण र वार्ड स्तरीय बालमैत्री स्थानीय शासन समितीको समेत गठन गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकालाई २०८२ चैत्र मसान्तसम्म घोषणा गर्ने योजना रहेको यो अभियान अहिले गाउँ गाउँमा पुगेको छ । सो कार्यक्रमको अभिमुखिकरण बालअधिकारकर्मी दिप्क शर्माले गर्नु भएको थियोे ।

२०८० जेष्ठ २३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।