बांके र बर्दियामा थप २१ जना कोरोना संक्रमित

|

नेपालगञ्ज / नेपालगञ्ज स्थित भेरी अस्पतालले शुक्रबार, साँझ ६ बजे एक सूचना जारि गरि आफनो ल्याबमा परिक्षण गर्न आएका स्वाबहरु मध्य पछील्लो २४ घन्टामा बांके रबर्दिया जिल्लाका २१ जना कोरोना संक्रमित रहेको पाइएको जानकारी गराएको छ ।

अस्पतालले जारि गरेको सूचनामा नयां संक्रमितहरुको विवरण निम्न बमोजिमको रहेको छ …..

२०७७ असार ५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।