
काठमाडौ । पश्चिम नेपालमा भुकम्पको धक्का महसुस भएको छ । भुकम्प बर्दिया जिल्लाको सानोश्री स्थानलाई केन्द्र बनाइ रातिको १ बजेर २७ मिनेट जादा गएको बुझिएको छ ।
यस भुकम्प को धक्का पश्चिमम नेपालको धेरै स्थानमा परेको बाँके अपडेट लाई जानकारी प्राप्त भएको छ । तर भुकम्प मापन केन्द्र ले अधिकारीक जानकारी भने दिएको छैन ।
बिस्तृत बिवरण आउन बाकी ।